जलजलाको शालिजामा नेकपा निकट युवाहरुको संयुक्त भेला सम्पन्न

विकल्प न्यूज/बेनी साउृन १३ गते ।  पर्वतको उत्तरी जलजला गाउँपालिका ६ शालिजामा नेपाल कम्युनिष्ट (नेकपा) पार्टी निकट युवाहरुको भेला शनिबार सम्पन्न भएको छ । युवा संघ नेपाल र वाईसीएलमा आवद्ध युवाहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रिय सचिव सन्तोष रावलले युवाहरु अनुशासित र जिम्मेवार भएर नयाँ नेपाल निर्माण अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो । … Continue reading जलजलाको शालिजामा नेकपा निकट युवाहरुको संयुक्त भेला सम्पन्न